यसरी जाग्यो आशा सिंहको डाक्टर बन्ने दृढता । AIGP Dr. Asha Singh ।। Nepal Police Hospital

Описание к видео यसरी जाग्यो आशा सिंहको डाक्टर बन्ने दृढता । AIGP Dr. Asha Singh ।। Nepal Police Hospital

नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी डा. आशा सिंहले डाक्टर बन्ने दृढता त्यतिबेला गरिन्, जब उनका कान्छा भाइ जन्मिए। डा. सिंह १०/११ वर्षकी थिइन्, उनकी आमाको सुत्केरी हुने दिन नजिकिँदै थिए। एकदिन अचानक उनकी आमालाई सुत्केरी बेथाले च्याप्यो। उनलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल भर्ना गरियो। त्यो बेला डा. सिंहकी आमाको स्वास्थ्यमा केही जटिलतासमेत देखिएको थियो।

Interview By ; Prativa Chand
Camera : Rabin Acharya
Video : Bir Bahadur Tharu

#nepalpolice #doctor

STAY CONNECTED WITH Deshsanchar:

For Business Enquiry: [email protected]

Website: https://www.deshsanchar.com

Facebook:   / deshsanchar1  

Twitter:   / deshsanchar1  

Instagram:   / deshsanchar  

Soundcloud:   / user-897529426  

LinkedIn:   / 31130905  

TikTok:   / deshsanchar  

Pinterest:   / deshsanchar  

Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Комментарии

Информация по комментариям в разработке