Nepali Khaijadi Bhajan हरिषचन्द्रको कथा Hem Prasad Gautam - Kala Ghar Sindhuli

Описание к видео Nepali Khaijadi Bhajan हरिषचन्द्रको कथा Hem Prasad Gautam - Kala Ghar Sindhuli

Nepali Khaijadi Bhajan.खैजडी भजन नेपालको लोपोन्मुख सस्कृती अन्तर्गत पर्दछ । हाम्रा बाउँबाजेले प्रचलनमा लाएका रामनामका कहानी गाएर गाउने भजन हामी युवा पुस्ताले अनुसरण गर्दै विभिन्न विषयबस्तुका कुराहरु समेटी नियमित खरो खैजेडी भजन नाम दिएर तपाइहरुमाझ ल्याइरहेका छौँ । भएको कमजोरीलाइ सुधार्ने हर कोशीष रहनेछ । हजुरहरुको निरन्तर साथ सहयोग तथा मार्गनिर्देशनको अपेक्षा राख्दछौँ ।
Nepali Khaijadi Bhajan 2021 | Presents by Kala Ghar Sindhuli

Комментарии

Информация по комментариям в разработке