हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि भक्तराज आचार्य मा

Описание к видео हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि भक्तराज आचार्य मा

भजन शिरोमणि भक्तराज आचार्य अब रहनु भएन ।।

नेपाली गीतसङ्गीत अाकाशका अद्वितीय तारा सशक्त गायक तथा संगीतकार श्री भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली सङ्गीत फाँटमा उँहाकाे विशिष्ट स्थान छ ।

उँहाले गाउनु भएका प्राय सबैजसाे गीतहरू निकै नै लाेकप्रिय छन् जसमध्ये पनि "जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लागेर आउँछ, सागर छ गहभित्र, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने " लगायतका थुप्रै गीत निकै नै लोकप्रिय छन् । सय्याैं गीतहरूमा अावाज दिएका भजन शिराेमणीका " एकदिन मैले प्रभुसँग साेधे, तन मन वचन, दुर्गे देउ भक्ति मलाई लगायतका थुप्रै कर्णप्रिय भजनहरू पनि उत्तिकै लाेकप्रिय छन् ।

अचानक पर्न गएकाे याे गहिराे चाेटमा उँहाकाे धर्म पत्नी, उँहाका छोराहरू गायक तथा संगीतकार सत्य राज अाचार्य र अत्यन्तै मीठाे अावाजका धनी गायक स्वरूप राज अाचार्य लगायत अाफन्त परिवारजनहरूमा धैर्य धारण गर्ने साहस मिलाेस भनी ईश्वरसँग कामना गर्दछाैं र भजन शिरोमणि भक्तराज आचार्यकाे अात्माकाे चिर शान्तिका लागि प्राथना गर्दछाै ।🙏💐
उँहाकाे अावाज सदैव हरेककाे मनमा जिवित रहनेछ ।🙏💐

-म्यूजिक नेपाल परिवार

Bhakta Raj Acharya (Nepali: भक्तराज आचार्य; 2 October 1942 – 26 February 2024), referred to as Bhajan Shiromani, was a Nepali singer and music-composer, widely known as one of the greatest singers of all time in Nepal. He was born in Dhankuta, Nepal and raised in Kalimpong, India. He moved to Nepal in the 1970's during the flight of Darjeeling singers to Nepal. Acharya's career started in 1973 after he won a gold medal in an All Nepal Song Competition held by Radio Nepal. His career spanned until 1986. He recorded 450 songs and composed about 25–30 songs.

His sons, Satya Raj Acharya and Sworoop Raj Acharya also known jointly as Satya-Swaroop, have followed in their father's footsteps and have established themselves as promising singers.

He died on 26 February 2024.

Комментарии

Информация по комментариям в разработке