AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १९, शनिबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १९, शनिबार साँझ ७ बजे | AP1HD

PRESENTER : Roshani Kathet & Smita Khatiwada
Headlines 7PM

१. संविधान संशोधनको विषय बहसमा, स्थायित्वका लागि अपरिहार्य रहेको सत्तागठबन्धनको दाबी, प्राप्त उपलब्धि उल्ट्याउन खोजेको माओवादीको आरोप ।

२. प्रदेशमा सत्ता साझेदारीको सकस, भागबण्डा नमिल्दा कर्णालीमा रोकियो-कांग्रेसका मन्त्रीको नियुक्ति र सपथ, सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य ।

३. सिँचाई अभाववीच धानरोपाईँ सकिने चरणमा, मल महँगोमा किन्नुपरेको कपिलवस्तुका किसानको गुनासो, पर्याप्त व्यवस्था गरिएको कृषि विभागको दाबी ।

४. काठमाडौंमा आकाशिएको तरकारीको भाउ घट्दो क्रममा, सहज ढुवानीको प्रभाव परेको व्यापारीको भनाई, सस्तोमै किन्न पाउँदा उपभोक्ता दंग ।

र,

५. काभा महिला नेशन्स भलिबल लिगमा घरेलु टोली नेपालको ऐतिहासिक जित, पाहुना टोली भारत ३-२को सेटमा पराजित ।

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке