नेपाली कसरी शुद्ध लेख्ने ? (६. तत्सम, तद्भव र आगन्तुक शब्द कसरी चिन्ने ?) Dr. Mati Prasad Dhakal

Описание к видео नेपाली कसरी शुद्ध लेख्ने ? (६. तत्सम, तद्भव र आगन्तुक शब्द कसरी चिन्ने ?) Dr. Mati Prasad Dhakal

नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने जिज्ञासा नेपाली भाषाका सचेत प्रयोक्ताहरूमा बढ्दै गएका सन्दर्भमा 'नेपाली कसरी शुद्ध लेख्ने ?' नामक शृङ्खलाको प्रारम्भ गरिएको हो । भाषिक शुद्धता कायम गर्ने सन्दर्भमा नेपाली भाषाविद्हरूमै निराधार विवादहरू सदैव कायमै रहे पनि यथासम्भव आधारको खोजी गर्दै नेपाली भाषाको शुद्धीकरणका लागि हामी सबै प्रयोक्ताहरू नै अग्रसर हुनुपर्छ ।

यसै सिलसिलामा छैटौँ यस शृङ्खलामा नेपालीमा प्रयुक्त तत्सम, तद्भव र आगन्तुक तीन प्रकारका शब्दस्रोतको पहिचान कसरी गर्ने भन्ने बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।

Комментарии

Информация по комментариям в разработке