जुम्लामै केसर खेति गरेर लाखौँ आम्दानी हुन्छ , युवाहरु विदेशिनु पर्दैन : उद्यमी भिम वहादुर रोकाया

Описание к видео जुम्लामै केसर खेति गरेर लाखौँ आम्दानी हुन्छ , युवाहरु विदेशिनु पर्दैन : उद्यमी भिम वहादुर रोकाया

जुम्ला नेपालको जम्मु कस्मिर जस्तै हो ll यहि ठाउँमा केसर, स्याउ उत्पादन गरि लाखौ आम्दानी. हुन्छ भने विदेश जानु पर्दैन ।
जुम्ला तलीउमका सफल उद्यमी भिम वहादुर रोकाया युवा जस्तै जोसका साथ केशर खेतिमा लागेर लाखौ पैसा आम्दानी गर्नु हुन्छ । विदेश जाने युवा हरुलाइ जागर नभयका भन्छन । यहि ठाउँमानै सुन फलाउन सक्ने उनको भनाइ छ ।
Watch our videos ,also like share and comment your thoughts in the videos and don't forget to SUBSCRIBE the channel.
You can visit our site : https://www.sinjadarpan.com
THANKS FOR WATCHING

Комментарии

Информация по комментариям в разработке