असारे गीत: मौलिकताको नमूना //Nepali ‘’Asaare Geet’’

Описание к видео असारे गीत: मौलिकताको नमूना //Nepali ‘’Asaare Geet’’

असारे भाका नेपाली मौलिकताको नमूना हो। विशेष गरेर धान रोपाइँका बेला गाइने असारे गीत अचेल लोप हुँदै गइरहेको छ। यस भिडियोमा काठमाडौं उपत्यका आसपासका जिल्लाहरूमा प्रचलित विशुध्द मौलिक असारे भाका सुन्न सकिन्छ। प्रचलित असारे भाकामा सुहाउँदो शव्दहरूको सुन्दर संकलन र स्वर काभ्रेको पनौनी- १, रयाले (पर्खालचौर)का अमृत सापकोटा र रामजी प्रसाद सापकोटाको रहेको छ। मौलिकताको संरक्षण र प्रवर्द्धनको हेतुले यो भिडियो यहाँ सुरक्षित गरिएको हो।

©saprakota

#asare #nepalisong #nepalitalent

Комментарии

Информация по комментариям в разработке