बजेट फेल गराउने कांग्रेस–एमालेको योजना अध्यक्षले तुहाइदिए - NEWS24 TV

Описание к видео बजेट फेल गराउने कांग्रेस–एमालेको योजना अध्यक्षले तुहाइदिए - NEWS24 TV

यहि असार ११ गते प्रतिनिधिसभाबाट बहुमतले पारित भएको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट असार २१ गते राष्ट्रियसभाबाट पनि पारित भयो । तर बजेट पारित भइसकेपछि सत्ता समीकरण बदलियो । सत्ता समीकरण बदलिएपछि अहिले राष्ट्रियसभाबाट बजेट आश्रित विधेयकहरु फेल गराउन कांग्रेस–एमाले कस्सिएका छन् । बजेट आश्रित विधेयकमा संशोधन गराई सरकारको असफलतासिद्ध गर्न खोजेपछि राष्ट्रियसभा बैठक नै प्रभावित भएको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке