Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть 72 barko nepali dhama desana 10 day

  • Rosan katuwall
  • 2022-11-18
  • 77
72 barko nepali dhama desana 10 day
nepali buddha dharma desananepali buddha dharma deshananepali buddha dharma desana audionepali buddha dharma desana albumnepali buddha dharma deshana barbernepali buddha dharma deshana baruanepali buddha dharma desana bhajannepali buddha dharma deshana collettnepali buddha dharma deshana collett lexington kynepali buddha dharma desana covernepali buddha dharma desana chantnepali buddha dharma desana chatninepali buddha dharma deshana desaii
  • ok logo

Скачать 72 barko nepali dhama desana 10 day бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно 72 barko nepali dhama desana 10 day или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку 72 barko nepali dhama desana 10 day бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео 72 barko nepali dhama desana 10 day

पञ्च पुब्ब किच्च

(१) भन्ते शिष्यहरुको नामरुप पञ्च खन्धलाई बुद्धरत्न धर्मरत्न संघरत्न गुरुआचार्यहरुमा अर्पण गर्दछौं ।

(२) भन्ते शिष्यहरुले त्रिरत्न सहित माता पिता गुरुआचार्य आर्यपुग्गल हरुमा कायकर्म-वचनकर्म मनोकर्म आदि तीनकर्महरु मध्ये कुनैकर्मले अज्ञानवश भई कुनै गल्ति कसुर गरिएको भएपनि ती सबै कसूर हरुबाट, सुबि मुक्तहुनका लागि अभिमान रहित क्षमायाचना गर्दै वन्दना गर्दछौं भन्ते ॥ (३) यो बिहारमा भएका सबै सत्वा प्राणीहरु सुखी रहुन् शान्ति रहुन् निरोगी

रहुन् ।

यो ग्राममा भएका

यो नगरमा भएका

यो देशमा भएका

यो संसारमा भएका

यो चक्रवलमा भएका

सासनको कामगर्न

अनन्त चक्रवलमा भएका सधैभरि अगाडि बडि रहुन् ॥

मरणानुस्सति

(४) (म अवश्य मर्नु पर्छ ।समय मात्र वाँकिछ । समय छँदैमा ध्यान गर्नु पर्दछ । (३पल्ट)

कर्मस्थान याचना

(५) कम्मट्ठानं मे भन्ते देथ संसार वट्ट दुक्खतो मोचनत्थाय । भन्ते शिष्यहरुमा - संसार वट्ट दुक्खतो - संसारको दुखचकबाट-मोचनत्थाय

- छुट्कारा हुनको निमित्त कम्मट्ठानं अतिउत्तम भएको निर्वाण प्राप्त गर्ने विपस्सना कर्मस्थानलाई - देथ शिष्यहरुमा दयाकरुणाराखि प्रदान गरि बसियोस भन्ते दानि दाताहरुलाई मित्रि पुराउनु

( यो आहार भोजन दानगर्ने दानी दाता हरुसबै - काय शरीरले दानगर्ने वेयावुच्च हरुसवै सुखी रहुन शान्ति रहन निरोगी रहुन । सासनको कामगर्न

सधै भरि अगाडि बडिरहुन् ॥ ३पल्ट,

भोजन सेवन गर्दा

योआहार भोजनलाई स्वार्थकोलागि सुन्दतांको लागि बलियोको लागि सेवनगर्ने छैन । चारधातुले बनेको शरीर लाई नविग्रतको लागि जिवित भई ध्यान भावना आचरणगर्नु र नयाँ पुराना वेदना हरु हुनका लाई बरा बर राखी यो आहार भोजन सेवन गर्दछौं S

औषधि लिदा

परेखा योनिसो गिलान पच्चय भेसज्ज परिकखारं पटिसेवामी- यावदेव उपन्नानं वेयव्याधिकान वेदनानं परिघाताय अव्य पज्ज परमताय ।

साधु..... साधु..... साधु.

पुञ्ञानुमोदन

आजगरेको कुसल पुन्य मातापिता गुरुसहित शरीर रक्षक देवता- गृह रक्षक देवता- ग्राम रक्षक देवता- नगर रक्षक देवता-देश रक्षक देवता- सासन रक्षक देवता-संसार रक्षक देवता- रुखट्ठ देवता- भूमट्ठ देवता-आकासट्ट देवता चतुर्महाराजिका त्रावत्रिंस देवता- छ देवलोकका देवताहरु सबैलाई- विस ब्रद्म लोकका ब्रह्माजीहरु सबैलाई- मनुष्यलोकका मनुष्यहरु सवैलाई- चार अपायका दुखीहरु सवैलाई - एक्तिस भूवनका प्राणीहरु सबैलाई नै आजगरेको कुशल पुन्य बराबर गरि वाँटि दिदैंछौं ।

( सवैसुने जतीले कुशल पुन्य पुन्य पुन्य लिई बक्सनु होस् )

साधु साधु साधु....

बुद्ध सासनं चिरन्तिदृतु सद्धम्मो लोको होतु सुखी सदा । (३पल्ट) पञ्च पुब्ब किच्च

बुद्ध सासनं चिरन्तिदृतु सद्धम्मो लोको होतु सुखी सदा । (३पल्ट)

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей [email protected]