दार्जीलिङ आएका पर्यटकको निधन

Описание к видео दार्जीलिङ आएका पर्यटकको निधन

दार्जीलिङ आएका पर्यटकको निधन

दार्जीलिङ, १ फरवरी : कलकताबाट घुम्न आएका अभियानाम घोषको शुक्रवार निधन भयो।स्वास्थ्यमा गडबडी भएपछि उपचारको निम्ति तत्काल जिल्ला अस्पतालमा ल्याइएको ५५ वर्षीय घोषलाई मृत घोषित गरियो। यसलाई केन्द्र गरेर शव पुर्याउने व्यवस्था जोटीएद्वारा गरिएको जानकारी छ।
यसबारे जाटीए सभाा उपाध्यक्ष राजेश चौहानले घटनाको जानकारी गराउँदै पर्यटकहरुलाई हर प्रकारको सहयोग पुर्याउन जीटीए सभा तत्पर रहेको बताए।

Комментарии

Информация по комментариям в разработке