परमेश्वरको भवनमा रोपिनुले ल्याउने फाइदाहरु। Benefits of being planted in the house of God.

Описание к видео परमेश्वरको भवनमा रोपिनुले ल्याउने फाइदाहरु। Benefits of being planted in the house of God.

अब्राहाम जस्तै, प्रभु येशूलाई विश्वास गर्ने हरेक व्यक्ति परमेश्वरको दृष्टिमा धर्मी ठहरिएको हुन्छ । धर्मी मानिस मौलाउँनु परमेश्वरको इच्छा हो । धर्मी जन लेबनानको देवदारू र खजुरको बोट जस्तै मौलाउँछन् भनेर परमेश्वरको वचनमा उल्लेख गरिएको छ (भज. ९२:१२) । यसर्थ, उनीहरुको चरित्र देवदारू जस्तै सिधा र बलियो, अनि खजुरको फल जस्तै अरुहरुको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने हुन्छ । उनीहरु परमेश्वरको भवनमा रोपिएका हुन्छन् । नयाँ करारमा परमेश्वरको भवन भनेको मण्डली हो । प्रभु येशू आफैले सामुहिक रूपमा भेला हुँदाको परिणाम धेरै पटक उल्लेख गर्नुभएको छ । येशू ख्रीष्टको नाउँमा भेला हुने ठाउँ परमेश्वरको वासस्थान हो (एफ. २:२२) । चर्चलाई माया गर्दा चर्च होइन, तपाई बदलिनुहुन्छ । यसकारण स्थानीय मण्डलीमा भेला हुने, एक-अर्कासँग सङ्गति गर्ने कुरालाई हामीले वेवास्ता गर्नु हुँदैन । हामी परमेश्वरसँग र अरु विश्वासीहरुसँग पनि जोडिएको हुनुपर्छ ।

Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇:
Word and Life Church: https://tinyurl.com/wordandlife
Binay Bhandari Official: https://tinyurl.com/BinayBhandari

Tune in for live stream services every Sunday at 4:00 PM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch
Have a testimony? Email us at 👉 [email protected]

Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: + 412-919-6924
Website: https://wordandlifechurch.com/prayer-...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: https://www.wordandlifechurch.com
Facebook:   / binaybhandari.word  

#PastorDanielChhetri

Комментарии

Информация по комментариям в разработке