मागेको कुरा पुग्ने Arghakhanchi को सुपा देउराली माताको मन्दिरको नालिबेली हेर्नुस Supa Deurali Mandir

Описание к видео मागेको कुरा पुग्ने Arghakhanchi को सुपा देउराली माताको मन्दिरको नालिबेली हेर्नुस Supa Deurali Mandir

पृय दर्शक महानुभावहरु !

यो भिडियोमा मागेको कुरा पुग्ने बिश्वास रहेको अर्घाखाँचीको supa deurali mata को मन्दिरको नालीबेली समेटने प्रयास गरिएको छ । जहाँ ढुंगाको भिरमा देउराली माताको श्रापले लाहुरे टासिएको थियो ।

यो भिडियो कुनै ब्यक्ती बिसेशलाई आरोप प्रत्यारोप गर्ने उद्देशले बनाइएको होइन हाम्रो उद्देश्य supa Deurali को महिमा बडोस प्रयटन प्रबर्द्धन होस भन्ने हो ।

Arghakhanchi मा रहेको Supa Deurali Mandir नेपालको Lumbini Pradesh अंतरगतको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल हो ।

कृपया हाम्रो च्यानललाई subscribe गर्नुहोला ।

#deurali
#Supadeurali
#Lahurebhir
#butwal online,lahure,lahure tasiyeko,lahure tasiyeko bhir,herne katha,arghakhanchi lahure vir,lahure tasiyeko vir,supadeurali lahure vir
#Supadeuraliarghakhanchi
#Arghakhanchi

१. सुपा देउराली मन्दिरको पूरा भिडियो यहाँ छ :    • Видео  

२. लाहुरे भिर भाग-२ भिडियो यहाँ छ :    • लाहुरे टासिएको भिर सुपा देउराली अर्घा...  

भिडियो हेरेरे ॐ लेखेर यो भिडियोलाई पर्यट्न प्रवर्द्धनको लागि शेयर गर्नुहोला ।

मिडिया क्वरी :
[email protected]
Dhikura TV
Complete Online TV

धन्यवाद !

Комментарии

Информация по комментариям в разработке