बाह्रै महिनाको दशमीहरूमा गुरू रिन्पोछेले के कस्ता पवित्र लिलाहरू प्रदर्शन गर्नु भएका थिए ।

Описание к видео बाह्रै महिनाको दशमीहरूमा गुरू रिन्पोछेले के कस्ता पवित्र लिलाहरू प्रदर्शन गर्नु भएका थिए ।

भोट पात्रो अनुसार बाह्रै महीनाको दशमीहरू हामी बौद्द प्रेमी गुरू रिन्पोछेका भक्तहरूले छेच्यु अथवा गुरू रिन्पोछेको दिवशको रूपमा मान्दै अाएका छौँ ।
तर कुन महीनाको कुन दशमीमा कस्तो पवित्र, महत्वपुर्ण लिला प्रदर्शन गर्नु भएका बारे जानकारी पनि महत्वपुर्ण भएकोले यस भिडीयोमा जाजकारी दिएको छु ।

Комментарии

Информация по комментариям в разработке