Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०८१

आजका मुख्य समाचार

* भोलिसम्म सत्ता छाड्न प्रधानमन्त्रीलाई एमालेको अल्टिमेटम / राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन दलहरुलाई आग्रह / विश्वासको मतको सामना गर्ने दाहालको अडान ।

* संविधान संशोधन कांग्रेस–एमालेको मुख्य एजेन्डा / संशोधनका विषयवस्तु भने स्पष्ट हुनै बाँकी / नयाँ राजनीतिक ध्रुवीकरण हुनसक्ने विज्ञको टिप्पणी ।

* श्रमिकको पैसामा वैदेशिक रोजगार बोर्डको मनपरी / पीडितको पुनर्स्थापनामा बेवास्ता / कल्याणकारी कोषको रकम मन्त्रीको विदेश भ्रमणदेखि श्रमाधान मेलासम्ममा दुरुपयोग ।

* भारत उत्तर प्रदेशको हाथरसमा धार्मिक भेलामा भागदौड मच्चिँदा महिला, बालबालिकासहित कम्तिमा ८७ जनाको मृत्यु / घटनाको छानबिनका लागि समिति गठन ।

* युरो कपमा आज प्रि–क्वार्टरफाइनलका अन्तिम खेल / रोमानियाले नेदरल्यान्ड्स र अस्ट्रियाले टर्कीएसँग प्रतिस्पर्धा गर्ने ।

Timestamps
0:00 - मुख्य समाचार
33:57- जनताको आवाज
57:52 - जनमत
38:23 - अर्थ र विकास
45:37 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке