Pradesh Bishesh | प्रदेश विशेष, २० भाद्र २०८१

Описание к видео Pradesh Bishesh | प्रदेश विशेष, २० भाद्र २०८१

Pradesh Bishesh | प्रदेश विशेष, २० भाद्र २०८१

प्रदेश विशेषमा आज,

उच्च ज्वरो र झाडापखालाको कारण खोज्न चिकित्सक टोली बाँकेको नरैनापुरमा/ विपन्नता नै मुख्य समस्या ।

अरुण नदीमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावितले रोजे पुनर्वासको सट्टा मुआब्जा / नगद क्षतिपूर्तिमै आकर्षण ।

बंगुरमा स्वाइन फिभर फैलिएपछि सुनसरीका किसान चिन्तित / नआत्तिन भेटनरी अस्पतालको आग्रह ।

नुवाकोटमा पहुँचका आधारमा टुक्रे योजनामा बजेट / अग्रिम कमिसन कबुलेर योजना पार्न गरेको स्थानीयको आरोप ।

#PradeshBishesh #PradeshSamachar #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :    / kantipurtvhd  
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevision  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке