भूतप्रेत,टुनामुना गर्ने ,मान्छे मार्ने मन्त्र जान्ने ख्रीष्टलाई घृणा गर्नेले कसरी प्रभु पाउनु भयो ?

Описание к видео भूतप्रेत,टुनामुना गर्ने ,मान्छे मार्ने मन्त्र जान्ने ख्रीष्टलाई घृणा गर्नेले कसरी प्रभु पाउनु भयो ?

भूतप्रेत खेलाउने, टुनामुना लगाएर विवाह गराईदिने अनि मान्छे मार्ने मन्त्र जान्ने मत्ती गुरुङले कसरी प्रभु येशूलाई पाउनुभयो ? विश्वासी भतिज आमोस गुरुङलाई धामी उतार्न मन्त्र गर्दा के भयो ? विश्वासी बनेपछि गाउँलेहरुले कुटपिट गर्न खोज्दा प्रभुले कसरी बचाउनुभयो ?

बेथेल मण्डली धनकुटाबाट प्रभुका दास मती गुरुङ आज गदरेनी मण्डलीमा जीवन गवाही भन्नुहुदै ।

Комментарии

Информация по комментариям в разработке