Hetauda To Matatirth Kathmandu | हेटौडा देखि मातातिर्थ

Описание к видео Hetauda To Matatirth Kathmandu | हेटौडा देखि मातातिर्थ

#हेटौडा #hetauda #highway #matatirtha
हेटौडा बाट काठमाण्डाैं आउने धेरै वाटोहरु मध्य आज हामी भैसे कुलेखानी मातातिर्थ हुदै काठमाण्डौ आयौ । हेटौडाको वुद्ध चोकवाट मातातिर्थ सम्म करिब ६०km को दुरिमा पर्छ। वाटोको कुरा गर्दा मध्य पहाडी बाटो हो। हेटौडा वाट कुलेखानी सम्म त राम्रै छ भने महालक्ष्मी दोवानवाट मातातिर्थ सम्म सडक विस्तार र पिचको लागी कार्य हुदैछ। अगामी दिनमा पिच भएपछी यो वाटो हुदै हेटौडा जान सहज र छोटो हुनेछ
RRP Travel Vlogs

Комментарии

Информация по комментариям в разработке