AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३, सोमबार बिहान ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३, सोमबार बिहान ७ बजे | AP1HD

News Presenters : Smita Khatiwada & Niraj Raj Joshi
Headlines :

१. आज मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद, एक-आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै, मुलुकका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्वीको घुइँचो ।

२. संसदमा बजेट छलफलको औचित्यमै सांसदको प्रश्न, पकेटका योजना हाल्ने प्रवृत्तिमा आपत्ति, नयाँ आर्थिक सुधारसम्मका सुझाव ।

३. महानगरप्रमुख र वडाध्यक्षवीच विवादले काठमाडौंको नगरसभा स्थगित, कार्यसूचीविपरित चलाउन खोजेको सदस्यहरुको आरोप, दलीय राजनीति नगर्न मेयरको चेतावनी ।

४. गाजाका मुख्य नाकामा एकपक्षीय अस्थायी युद्धविराम, दैनिक ११ घण्टा आक्रमण रोक्ने इजरायलको घोषणा, मानवीय सहायता सामग्री लान अनुमति ।

र,

५. आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा जारी, टस जितेर बलिङ गरेको नेपालले जितका लागि पायो‘ रनको लक्ष्य।



Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке