किन कपाल र्झछ ? यस्ता छन् कारण र बच्ने उपाय । Hair Fall Reason and Solution

Описание к видео किन कपाल र्झछ ? यस्ता छन् कारण र बच्ने उपाय । Hair Fall Reason and Solution

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।

यस पटक हामी किन कपाल र्झछ ? यस्ता छन् कारण र बच्ने उपाय, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । छाला रोग के हो ? यस्ता छन् यसमा उपचार, भन्ने विषयमा छाला रोग विशेषज्ञ डा. कमलराज धिताल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ ।

डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।

[email protected] Kathmandu, Nepal

Dr. Kamal Raj Dhital
Consultant Dermatologist & Hair Transplant Surgeon

Subscribe, Like and Comment...

Комментарии

Информация по комментариям в разработке