प्रणय राईको भवन आगामी शुक्रबारसम्म नभत्काए सोमबारदेखी धरना प्रदर्शन शुरू गर्ने छौ - रितेस पोर्तेल

Описание к видео प्रणय राईको भवन आगामी शुक्रबारसम्म नभत्काए सोमबारदेखी धरना प्रदर्शन शुरू गर्ने छौ - रितेस पोर्तेल

दार्जीलिङको वार्ड नम्बर 11 अन्तर्गत डीबी गिरी रोडमा निर्माण गरिएको प्रणय राईको भवन आगामी शुक्रबारसम्म पनि दार्जीलिङ नगरपालिकाले नभत्काए सोमबारदेखि नगरपालिकामा नै धरना प्रदर्शन शुरू गर्ने छौ - रितेस पोर्तेल ,पुर्व नगरपालिका अध्यक्ष एंव नगारपार्षद हाम्रो पार्टी

Комментарии

Информация по комментариям в разработке