आलु लगाउँदा यसरी लगाइयो भने धेरै फलाउन सकिन्छ । Potato 🥔 Farming In Nepal

Описание к видео आलु लगाउँदा यसरी लगाइयो भने धेरै फलाउन सकिन्छ । Potato 🥔 Farming In Nepal

हामीले आलु खेती गर्दा धेरै कुरा मा ध्यान दिनु पर्ने आवश्यक हुन्छ । आलु कसरी धेरै फलाउने भन्ने बारे महिले यसमा राम्रो जानकारी दिन गईरहेको छु । आलुको उन्नत जातहरु लगाउन सके हामिले धेरै कमाउन सकिन्छ । आलुलगाउदा मल राम्रो संग हालीयो भने आलु पहिले पहिले भन्दा धेरै फल्छ । आलु लगाउदा दुरिमा पनी त्यत्तिकै ध्यान दिनु पर्छ । आलु धेरै फलाउन मल र जोताई गहिरो संग बएको हुनु पर्छ । र आलु लगाउन भन्दा १ मिहिना अगाडीनै मलहरु माटोमा हालेर धेरै पटक जोत्नु पर्छ ता की त्यसमा सबै पचेर सबै माटो नै बनिसकोस् महिले भनेको बुझ्नु भएको होलानी माटो मा घाई घुरान हरु सबै नष्ट भएको हुनु पर्छ । ता की पछी त्यसै बाट कमिला धमिरा डुसी आउनु हुदैन यो मेरो धेरै ठुलो अनुभव हो । माटो माटो जस्तै हुनु पर्छ । त्यसपछि महिले भिडियो मा भने जसरी नै हजुरले हरुले पनी राम्रो संग आलु लगाउनु भयो भने धेरै फल्छ । भिडियो पुरा हेर्नु हुने दर्शकहरुलाई मेरो धेरै धेरै धन्यवाद ।
#आलु_धेरै_फल्छ
#आलुखेती
#AgroChiran

Комментарии

Информация по комментариям в разработке