जीवनभर गरेको पाँप पखाल्नुलाई अर्घु भनिन्छ | PPC YARJUNG GURUNG | KHEGI PRABACHAN GAGANGAUDA

Описание к видео जीवनभर गरेको पाँप पखाल्नुलाई अर्घु भनिन्छ | PPC YARJUNG GURUNG | KHEGI PRABACHAN GAGANGAUDA

पोखरा महानगरपालिका २९, गगनगौडा, पोखरामा माघ २९ गते तमुहरुको मृत सँस्कार सम्बनधमा एकदिने खेगी प्रवचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पच्यु पैंडी चिवा यार्जङ क्रोम्छे तमुले यस्तो अभिव्यक्ति दिएका हुन् । यस भिडियोमा वहा सँगै अन्य क्ल्हेप्री र वोन्पो लमले समेत आफ्ना शास्त्र अनुसार अभिव्यक्ति दिएको छन् ।

आयोजकः तमु प्ये ल्हु संघ इकाई समिति थप्रेक, तनुहँ ।
कार्यक्रम संयोजकः पूर्णविर प्हच्यु तमु
कार्यक्रम सञ्चालकः सुरज ल्होमे तमु
व्याबस्थापकः सुर्यमुखि तमु समाज, माथिल्लो गगनगौडा, पोखरा ।

©Chhyajalo Media Group Pvt. Ltd.
All rights of this video are with www.chhyajalonews.com
यश च्यानलमा रहेका कुनै पनि भिडियोहरु download गरि अन्य channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
#Khegi #Prabachan #Gagangauda

Комментарии

Информация по комментариям в разработке