कति मिठो नेपाली बोल्ने दुइ बेलायती नगरिक संगको रमाइलो कुराकानि

Описание к видео कति मिठो नेपाली बोल्ने दुइ बेलायती नगरिक संगको रमाइलो कुराकानि

कृपया हाम्रो च्यानललाई सस्क्रइब गरिदिनुहोला धन्यबाद ।
आज बेलायत बाट रुकुम पुर्वको एक विद्यालयमा अध्यपन गराउदै आउनुभएका दुइ नागरिक संग गरियको मिठो कुराकानि राख्दै छौ । भिडियोमा कुराकानिको क्रममा केहि कमजोरि हुन सक्छ । हामि सिकाइको क्रम मै छौ । कृपया जस्तो लाग्छ प्रतिकृया दिनुहोला ।

Комментарии

Информация по комментариям в разработке