कफि खेती गर्ने तरिका | कफि खेती कसरी गर्ने ? Coffee Farming in Nepal | Krishi Sandesh

Описание к видео कफि खेती गर्ने तरिका | कफि खेती कसरी गर्ने ? Coffee Farming in Nepal | Krishi Sandesh

Coffee Farming #कृषिसन्देस #KrishiSandesh #कृषिजानकारी #Coffee
कफी संसारको सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ भने कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु पनि भन्दछन्। रोपिएको ३ देखि ४ वर्ष भित्रमा कफी फल्न थाल्दछ भने एउटै बोटले लगभग ४० वर्षसम्म उब्जनी दिइरहन्छ । कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो हो तर अहिले यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा पनि भइरहेको छ । धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ। नेपालको मध्य पहाडका ४० जिल्लाहरुमा कफी खेती गरिएको छ । केही जिल्लाहरुमा भने व्यवसायिक रुपमा खेती गरेको पाइन्छ । भौगोलिक, हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विभन्न जिल्लामा व्यवसायिक कफी खेतीको सुरुवात भएको छ ।

#Coffee #कफी #KrishiSandesh# Coffee Farming #कृषिसन्देस

अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
-----------------------------------------------------------------------------------------------------------------------
►कौशी खेति सम्बन्धी जानकारी ।। धनिया खेति यसरि गर्नुहोस ।। Krishi Sandesh About Coriander Farming
   • कौशी खेति सम्बन्धी जानकारी ।। धनिया ख...  

►कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुहोस यसरि गर्नुहोस || Krishi Sandesh About Asparagus Farming
   • कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुह...  

►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh
   • कागती खेती बाट यसरि कमाउनुहोस मासिक १...  

► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal
   • लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्...  

► अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal
   • अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन ...  

►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
   • प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खे...  

►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh
   • यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न ...  

►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal
   • आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।।...  

►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal
   • Видео  

यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: [email protected]

मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
-----------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Комментарии

Информация по комментариям в разработке