Mero Ni Gharjham (मेरो नि घरजाम) Selo Song By Ang Nima Sherpa||Jitu Lopchan || Sonam Sherpa-Koshish

Описание к видео Mero Ni Gharjham (मेरो नि घरजाम) Selo Song By Ang Nima Sherpa||Jitu Lopchan || Sonam Sherpa-Koshish

##nepalisong ##nepali ##new_nepali_song ##selosong ##jitu ##sonamkoshish##angnima

Mero Ni Gharjham || मेरो नि घरजाम|| #new_nepali_song #nepali New Selo song by Anga Nima Sherpa/Jitu Lopchan/ Sonam Sherpa-Koshish 2081 @2024

SONG TITLE 🎶
MERO NI GHARJHAM

LYRICS
ANG NIMA SHERPA /SONAM SHERPA- KOSHISH

MUSIC
SONAM SHERPA - KOSHISH

SINGER
ANG NIMA SHERPA /JITU LOPCHAN

ARRANGE
JOGLAL LAMA

MIXING - MASTERING
DEPIASH PARDHAN DEEP STUDIO

STUDIO
MENSENG STUDIO

POST PORDUTION
SONAM SHERPA - KOSHISH

My Social Links:
--------------------------------------------------------------------------------------
YouTube :   / sonamsherpakoshishoffical  
Tiktok :   / sonam.sherpa.koshish  
Facebook :  / sonam.sherpa.7773  
Instagram :  / sonam_sherpa_koshish  

केटा : घुम्नलाई आको म च्याङ्बा , सोलु त सल्लेरी हाटैमा
अङ्गी र पाङ्देन लायकी , भेट भयो शेर्पेनी बाटैमा
मेरो नि घरजाम भा छैन,
हितको दौतरी पा छैन !!!
केटी : सिम्बु त माथी बौद्धमा , बत्ती त बाल्ने कुम्बुको
सगरमाथा फेदैको शेर्पेनी हु म खुम्बु को
मेरो नि घरजाम भा छैन,
कता हो दौतरी था छैन !!!

केटा : लहरे माने खोपेको , लामाको अक्षर लेखेर ,
पिरती लाउन मन लाग्यो , शेर्पेनी कान्छी लाई देखेर
मेरो नि घरजाम भा छैन,
हितको दौतरी पा छैन !!!
केटी : गुम्बाको औतारी लामाले , ओम माने पेमे जप गर्ने
नक्कले रैछ यो च्याङ्बा , माया जाल बुन्दै गफ गर्ने !
मेरो नि घरजाम भा छैन,
कता हो दौतरी था छैन !!!

केटा : जवानी बित्ला माइतीमा , घर गोठ धन्दा गरेर
त्यो ज्यान राजी भए देखि , लैजाउला सगुन भरेर
मेरो नि घरजाम भा छैन,
हितको दौतरी पा छैन !!!

केटी : लेकको चौरी गोठ मा , भोटे त कुकुर साङ्लो मा ,
मै छोरी लाने हो भने , गहना ल्याउनु नाङ्लो मा !
मेरो नि घरजाम भा छैन,
कता हो दौतरी था छैन !!!

केटा : उभो त सिदि लेकैमा , कुइरो त लाग्यो धुम्मेर ,
माइती को फुर्ति नगर , जाला है जोवन उम्मेर
मेरो नि घरजाम भा छैन,
हितको दौतरी पा छैन !!!

केटी : हाम्रो त सोलु पिकेमा , चौरि र भेडिको बथान ,
पाप र ममको एक छोरी , कम्ति को मलाई नठान
मेरो नि घरजाम भा छैन,
कता हो दौतरी था छैन !!!

केटा : गोठाला दाइले घाँस काट्यो अधेरी खोलाको तिरसम्म ,
गहना दियर पैराउला , पैताला देखि शिर सम्म
मेरो नि घरजाम भा छैन,
हितको दौतरी पा छैन !!!

केटी : लेकमा जादा लेक लाग्यो , सुनपाती धुपीको गन्दाले
पटुकी खुस्क्यो जिउ सुक्यो , दुई तिर घर गोठ धन्दाले !
मेरो नि घरजाम भा छैन,
कता हो दौतरी था छैन !!!

WARNING ⚠️ …………
© & ℗ Sonam Sherpa (koshish)
For Business Enquiries & Colaboration
Email: [email protected]

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии

Информация по комментариям в разработке