आजको राशिफल
सोमवार, आश्विन २८, २०८१
१४ अक्टोबर सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
October 14, 2024
Horoscope Prediction
असोज २८ गते सोमवारको राशिफल
आश्विन शुक्ल (कौलाथ्व) द्वादशी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, गण्ड योग, बब र बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन शुक्ल पक्ष, द्वादशी तिथि, शतभिषा नक्षत्र, गण्ड योग, बब करण, बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, पण्डित सोमनाथ सिग्द्याल जयन्ती
आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:३९ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे
चन्द्रोदय : दिउँसो ०२:३७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:४३ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:२६ बजेदेखि १२:१२ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
अमृत वारवेला : बिहान ०६:०४ देखि ०७:३० सम्म, साँझ ०४:०८ देखि ०७:०८ सम्म र भोलि बिहान ०४:३० देखि सूर्योदयसम्म
काल वारवेला : बिहान ०७:३० देखि ०८:५७ सम्म र बेलुका १०:१५ देखि ११:४९ सम्म
शुभ वारवेला : बिहान ०८:५७ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५७ देखि ०४:३० सम्म
रोग वारवेला : बिहान १०:२३ देखि ११:४९ सम्म र बेलुका ०८:४२ देखि १०:१५ सम्म
उद्वेग वारवेला : दिउँसो ११:४९ देखि ०१:१५ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५७ सम्म
चर वारवेला : दिउँसो ०१:१५ देखि ०२:४२ सम्म र बेलुका ०७:०८ देखि ०८:४२ सम्म
लाभ वारवेला : दिउँसो ०२:४२ देखि ०४:०८ सम्म र मध्यरात्रीपूर्व ११:४९ देखि ०१:२३ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान ०७:३० देखि ०८:५७ सम्म
यमघण्ट : बिहान १०:२३ देखि ११:४९ सम्म
गुलिक काल : दिउँसो ०१:१५ देखि ०२:४२ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
पण्डित सोमनाथ सिग्द्याल जयन्ती
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
२९ गते : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), खाँची सराय पर्व, साहित्यकार लैनसिंह वाङ्गदेल स्मृति दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
३० गते : जमरा सेलाउने दिन, कोजाग्रत व्रत, शरद् पूर्णिमा, पीयुषवर्षिणी (अमृत वर्षा हुने) पूर्णिमा, महर्षि वाल्मीकि जयन्ती, रात्रीकालमा महालक्ष्मी, इन्द्र र कुबेरको पूजा गर्ने दिन, महारास पूर्णिमा, अखिलबलि पूर्ति, सिघया, आश्विन मसान्त, विश्व खाद्य दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
०१ गते : कार्तिक सङ्क्रान्ति, श्री पूर्णिमा व्रत, कार्तिक स्नान प्रारम्भ, कार्तिक व्रत प्रारम्भ, आकाशदीपदान प्रारम्भ, अर्घा सराय पर्व, योसिमतवियगु, कत्ति पुह्नि, गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : पसल थाप्ने (दोकान खोल्ने),
आज जन्मिएका सबै बालबालिकाको कुम्भ राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:55
#पञ्चाङ्ग 03:16
#शुभ_साइत 05:03
#मेष 07:54
#बृष 10:14
#मिथुन 12:43
#कर्कट 15:08
#सिंह 17:39
#कन्या 20:02
#तुला 22:29
#बृश्चिक 24:51
#धनु 27:29
#मकर 29:55
#कुम्भ 32:21
#मीन 34:41
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Shukla Paksha, Dwadashi Tithi, Shatabhisha Nakshatra, Ganda Yoga, Bab Karana, Balab Karana, Samvatsara called Kalayukta, Surya Dakshinayana, Autumn, Pandit Somnath Sigdyal Jayanti
Информация по комментариям в разработке