मेरो स्वर श्रष्टाकाे सिर्जना - मूर्धन्य सर्जक बाबुराम श्रेष्ठ

Описание к видео मेरो स्वर श्रष्टाकाे सिर्जना - मूर्धन्य सर्जक बाबुराम श्रेष्ठ

"मेरो स्वर श्रष्टाकाे सिर्जनामा "
नेपाली साहित्यका मूर्धन्य सर्जक बाबुराम श्रेष्ठ यात्रीसँगकाे आत्मीय मीठो साहित्यिक वार्तालाप कार्यक्रम प्रस्तोता दिनेश पाण्डेका साथमा !
सस्नेहपूर्वक उहाँ सर्जक बाबुराम श्रेष्ठ कविता कृति "बूढो समय"अध्ययन गर्ने माैका जुर्याे। यसका लागि उहाँलाई साधुवाद ! कविता कृति अत्यन्तै पठनीय र बाेधगम्य लाग्याे। उहाँको समुज्जल साहित्यिक यात्राकाे शुभकामना !

Комментарии

Информация по комментариям в разработке