Manako Chokho Maya | Official song by Meghraj Rai | ft. Kusum Gurung|Kabi|Rupesh|Anil|Suraj|JD Tamu

Описание к видео Manako Chokho Maya | Official song by Meghraj Rai | ft. Kusum Gurung|Kabi|Rupesh|Anil|Suraj|JD Tamu

मनको चोखो माया एउटा नेपालि कथानक गिति चलचित्र हो, जसमा पुराना नेपाली चलचित्रका शैलीलाई नै कथा बनाएर प्रस्तुत गरिएको छ | प्रायजसो संगीत र द्वन्दको पूर्ण साथ सहित निर्माण हुने पुराना नेपालि चलचित्रलाई आधार मानि यस गीति चलचित्रमा पनि गित र द्वन्दलाई नाटकीय ढंगले प्रस्तुत गरिएको छ | ललितपुरको लाखुरी भंज्याङ्गका डांडा र जंगललाई पर्दामा पुरानो शैलीमा प्रस्तुत गरिएको छ | हामीले बाल्यकालमा आँखामा भरेका पुराना नेपाली चलचित्रका सम्झना स्वरूप यो गीतिकथा प्रस्तुत छ | द नैसेन्स फ्याल्यांक्स द्वारा प्रस्तुत यस गितिचलचित्रमा मेघराज राइको स्वर सुन्न पाइन्छ | पर्दामा कुसुम गुरुङ, कबि राइ, रुपेश लामा र सुरज तमु मुख्य भूमिकामा छन् भने सुमन तुम्बापो, मणि के राई, सौजन सेनेहाङ्ग, संजिप योगी आदि सहायक भूमिकामा प्रस्तुत छन् | अनिल सुब्बाद्वारा निर्देशित यस गीतिचलचित्रलाई जे.डी. तमूले छायांकन र सम्पादन गरेका हुन भने मणि के राईले नृत्य निर्देशन गरेका हुन | तपाईहरुको अमुल्य सुझाव र प्रतिक्रियाको पूर्ण अपेक्षा राख्दछौं |


Manako Chokho Maya | Official song by Meghraj Rai | ft. Kusum Gurung | Kabi Rai | Rupesh Lama | Anil Subba | Suraj Tamu | JD Tamu | Mani k Rai | Saujan Senehang | Sanjip yogi | Suman Tumbapo | Durga Nepal | Buddha Rai

#manakochokhomaya #kusumgurung #oldstylevideo
All Rights reserved by - The Naissance Phalanx

Комментарии

Информация по комментариям в разработке