मुक्कुमलुङ पाथीभरामा केबलकार खारेज आन्दोलन उग्ररूपमा लिएको छ

Описание к видео मुक्कुमलुङ पाथीभरामा केबलकार खारेज आन्दोलन उग्ररूपमा लिएको छ

#tangsangonlinetv ईलामबाट मुक्कुम्लुङ दर्शनका साथै पवित्र स्थल संरक्षण गर्न गएका ३० जना मानिसहरुलाई तल्लो फेदीबाट शसस्त्र प्रहरीले रातको ९.३० बजे पक्रेर जिल्ला प्रहरी कार्यलय राखेको छ ।
सबै जिल्ला केन्द्रीकृत हौ।

Комментарии

Информация по комментариям в разработке