यसरी पकाएर खान्छौं हामिहरु गाउँमा करेला र भिन्डी || Bitter Gourd and Okra Recipe || kanchhikitchen

Описание к видео यसरी पकाएर खान्छौं हामिहरु गाउँमा करेला र भिन्डी || Bitter Gourd and Okra Recipe || kanchhikitchen

यसरी पकाएर खान्छौं हामिहरु गाउँमा करेला र भिन्डी || Bitter Gourd and Okra Recipe || kanchhikitchen

नमस्कार !
तपाईहरुलाई कान्छीकिचनमा स्वागत छ ।
आज करेलाको र भेण्डीको अचारको रेसिपी हजुरहरु समक्ष ल्याएका छौं । करेला तितो भएपनि यसलाई मन नपराउने सायदै कम मानिसहरु नै हुन्छन् । यसलाई हजुरहरुले राम्रोसँग पकाउन जान्नुभयो भने यो एकदमै मिठो पनि हुन्छ । हामिहरुले ताजा बारीबाट टिपेर ल्याएर बनाएका हौं । यसपालि लगातारको वर्षाको कारण तरकारी खेती कम भएको भए पनि बारीमा रहेको करेला र भेण्डी आजको रोजाईमा पर्न गएको हो । यो रेसिपि पक्कै पनि हजुरहरुलाई मन पर्यो होला ।

करेला र भिन्डी सँगै पकाएर खान हुँदैन भन्ने कुरा हामिहरुले कतै कतै सुन्ने गरेका पनि छौं । तर गाउँमा हामिहरुले पुर्खौदेखि यो परिकार पकाएर खाँदै आएका छौं यसैले गाउँको परिवेश अनि खानालाई हजुहरु समक्ष प्रस्तुत गर्ने क्रममा मैले यस परिकारलाई पनि समावेश गरेको छु । यस विषयमा हजुहरुको कुनै राय सल्लाह भए कृपया हामिहरुलाई कमेन्ट गरेर बताउनुहोला ।

Namaste!
Welcome to @KanchhiKitchen
Today we have brought you the recipe for bitter gourd and okra pickle. Although bitter gourd is bitter, there are very few people who do not like it. If you know how to cook it well, it is also very sweet. We made it by picking it from our guardian. Although vegetable cultivation has been reduced due to continuous rains this time, bitter gourd and okra have become the choice of the day. If you enjoying watching this video then do support by subscribing so that you won't miss my next videos.

#nepalifood #kanchhikitchen #vegetarianfood

Комментарии

Информация по комментариям в разработке