तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिन : दीपक मनाङे - NEWS24 TV

Описание к видео तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिन : दीपक मनाङे - NEWS24 TV

केन्द्रीय सत्ता परिवर्तनको दुई महिनापछि बल्ल पूर्णता पाएको गण्डकी सरकारलाई पहिलो दिनमै ठेस लागेको छ । कांग्रेसको कोटाबाट मन्त्रीमा निरन्तरता पाएका स्वतन्त्र सांसद दीपक मनाङ्गेले चाहेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका छन् । कम प्रभाव भएको मन्त्रालय दिएको र आफ्नो वरीयता समेत घटाएको भन्दै मनाङेले राजीनामा दिएका हुन् । उसोतः मनाङ्गेको राजीनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वीकृत गरिसकेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке