अरुण तेस्रो जलविद्युत आयोजना || Arun III Hydropower Project Sankhuwasabha

Описание к видео अरुण तेस्रो जलविद्युत आयोजना || Arun III Hydropower Project Sankhuwasabha

अरुण तेस्रो जलविद्युत आयोजना || Arun III Hydropower Project Sankhuwasabha
#arunhydropower #sankhuwasabha #reachnepal #travelvlog

Hello Friends !
This is Reach Nepal. Welcome to Our channel. We love Making Travel Videos, Village Lifestyle, Natural Landscapes and more ...

Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा भारतको लगानी छ । आयोजनाको उत्पादन क्षमता ९ सय मेघावाट हो । अरुण नदीलाई थुनेर विशाल ड्याम बनेको छ । ड्यामबाट संखुवासभाकै चिचिला गाउँपालिकासम्म सुरुङ निर्माण गरेर हाइड्रोपावर निर्माण हुँदैछ । आयोजनामा हाल नेपाली र भारतीय गरी करिब ६ हजार भन्दा बढी मजदुरहरु कार्यरत रहेका छन् । २ किलोमिटर टाढा निर्माण गरिएको क्याम्पबाट कर्मचारी ओसार्ने ठुलो बस नै सञ्चालन हुन्छ । म पुग्दा यति धेरै कर्मचारी काम गर्ने ड्याम परिसरमा २०–३० जना मात्रै थिए । बाँकी कामदार दिनभर सुरुङ भित्रभित्रै कार्यरत रहन्छन् ।

Комментарии

Информация по комментариям в разработке