बालबालिकालाई कम्पन सहितको हनहनती ज्वरो लगातार किन आउछ ? Dr.Swekchha Adhikari । Sunil parajuli

Описание к видео बालबालिकालाई कम्पन सहितको हनहनती ज्वरो लगातार किन आउछ ? Dr.Swekchha Adhikari । Sunil parajuli

#youtubevideos #wau_health_tips #health_tips #cmc #fever #Dr_Swekchha_Adhikari #sunil_parajuli #बालबालिकामा_ज्वरो

अहिलेको मौसममा बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् । उनीहरूमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, टाइफाइड, जन्डिस, निमोनिया आदि विभिन्न रोगको संक्रमण हुने गर्छ । बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक डराउने र आत्तिएर अस्पताल दौडिने गरेको पाइन्छ ।

तर, कुन अवस्थामा अस्पताल जाने र कुन अवस्थामा नजाने भनेर जान्न आवश्यक छ । भाइरसबाट हुने रुघाखोकी एक व्यक्तिबाट अर्कोमा एकदमै छिटो सर्ने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिटै प्रभावित हुने गर्छन्, जसले गर्दा ज्वरो आउन सक्छ । ज्वरोका अन्य कारण पनि हुन सक्छन् । 

Комментарии

Информация по комментариям в разработке