#Singla

Описание к видео #Singla

#Singla माने जात्रा 😱 Mero Maila मामा को first Tamang Vasa ko Vlog 🙏😜#Ruby_Valley ‎@sumanlama5220 

यो धादिङ जिल्लाको उत्तरी भेग रुबी भ्याली मा अवस्थित एउटा अथाह सम्भावना रहेको यसमा जे मागे त्यही मनले चिताएको पूरा हुने विश्वास गरिन्छ। यस ठाउँमा वर्षमा एक पटक जनै पूर्णिमा को दिन खनियबास, रुबी भ्याली र नुवाकोट जिल्लाको मानिस हरु पूर्व काल देखि नै पूजा पाठ गर्ने गरिएको छ र गरिदै आइरहेको छ।

यस ठाउँबाट मनास्लु हिमाल र गणेश हिमालको सुन्दर हिम श्रृङ्खला हरुले मनै लोभ्याउने हरियाली दृश्यहरु देख्न पाइन्छ। विभिन्न प्रकारका फूल हरु भेडी गोठ हरुले जो कोहीको पनि मन लोभयाउँछ #ruby एक पटक गुम्नुस भन्ने भावना ले याे सानो भिडियो हजुर हरु सामुने प्रस्तुत गरिएको छ।

यो समुद्र सतह देखि ४२००M उचाईमा रहेको छ। रुबी भ्याली बोराङ गाउँ सम्म यातायात को सुविधा रहेको हुनाले बोराङ गाउँ देखि २ दिनको ट्रेकिङ गर्न सकिन्छ।
धन्यवाद माया देखाई दिनु होला 🙏🥰🌺

Jay रुबी भ्याली #keeploving

Комментарии

Информация по комментариям в разработке