SUSELI (सुसेली) । 'लेलिन इन पाेल्यान्ड' र 'फूल' निबन्ध । माधवप्रसाद पोखरेल र महाकवि देवकोटाको निबन्ध

Описание к видео SUSELI (सुसेली) । 'लेलिन इन पाेल्यान्ड' र 'फूल' निबन्ध । माधवप्रसाद पोखरेल र महाकवि देवकोटाको निबन्ध

'सुसेली' को यस शृङ्खलामा प्रसिद्ध निबन्धकार माधवप्रसाद पोखरेलको 'लेलिन इन पोल्यान्ड' र महाकवि देवकोटाको 'फूल' निबन्ध प्रस्तुत गरिएको छ । वाचनका क्रममा निबन्धकार पोखरेलको निबन्धलाई पूर्णता दिइएको छ भने महाकविको निबन्धबाट केही अनुच्छेद मात्र वाचन गरिएको छ । स्रष्टासँगको कुराकानी नियमित रूपमा प्रसारण गर्ने सिलसिलाका माझमा भावकको रुचिलाई सम्बोधन गर्ने अभिप्रायले निबन्ध वाचनको शृङ्खला अघि बढाइएको हो । आशा छ कार्यक्रम उत्पादनको यस्तो प्रयत्नबाट भावकको चाहना सम्बोधन हुने नै छ ।

Presented by : Hem Bhandari (हेम भण्डारी)
Program : SUSELI (सुसेली)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : [email protected] &
[email protected]
Facebook- Hem Bhandari
X- Hembhandari71
Instagram- hem.bhandari9

पत्राचारका लागि :
[email protected]

Комментарии

Информация по комментариям в разработке