साझा सवाल अंक ४६४ : जेष्ठ नागरिकका कथा व्यथा । ललितपुर ।

Описание к видео साझा सवाल अंक ४६४ : जेष्ठ नागरिकका कथा व्यथा । ललितपुर ।

मान्यजनहरुसँग आशिर्वाद लिने पर्व दसैंको बेला यसपाली साझा सवालमा साठीदेखि नब्बे वर्षका जेष्ठ नागरिक र युवा पुस्ता एकै थलोमा ।
एमाले नेता भरतमोहन अधिकारी, पाका पत्रकार भैरब रिसाल, सांसद दीपशिखा शर्मा ढकाल, पूर्व न्यायधिस शारदा श्रेष्ठ अनि जेष्ठ तथा य‍ुवा पुस्ताको अनुभव साझा सवालको यो अङ्कमा ।

Like us on Facebook:   / bbcsajhasawal  
Follow us on Twitter:   / bbcsajhasawal  
Our Website: http://bbcsajhasawal.com

Комментарии

Информация по комментариям в разработке