सात बुँदे सहमति सार्वजनिक गर्न कांग्रेस–एमालेको अझै आलटाल | Kantipur Samachar

Описание к видео सात बुँदे सहमति सार्वजनिक गर्न कांग्रेस–एमालेको अझै आलटाल | Kantipur Samachar

नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार गठनदेखि संविधान संशोधन गर्नेसम्मको सहमति गरेर गठबन्धन बनाएको पनि दुई साता नाघिसकेको छ । दुवै दल मिलेर सरकार गठनसमेत गरिसकेका छन् । तर असार १७ गते मध्यराति भएको सहमति सार्वजनिक गरिएको छैन । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चार दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । दुई दलबीचको सहमति सार्वजनिक नगरिएको भन्दै प्रतिपक्षी दलहरुले संसद्‌मै दबाब दिन थालेका छन् । तर कांग्रेस र एमालेका नेताहरु सहमति सार्वजनिक गर्न आलटाल गर्दै आएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке