खतरनाक जंगलकाे बाटाे हिडेर पुगियाे अलाैकिक लेकमा Kumakh Salyan

Описание к видео खतरनाक जंगलकाे बाटाे हिडेर पुगियाे अलाैकिक लेकमा Kumakh Salyan

सल्यान जिल्लाकै प्रसिद्ध कुमाख लेक समुन्द्री सतहदेखि २५३७ मिटरको उचाइमा अवस्थित छ । यो लेक सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकाको बिचभागमा चट्टान झै अडिएको छ ।

कुमाख लेकको टुप्पामा सिद्ध मन्दिर पनि छ । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म पूजा हुने गर्दछ ।

यहाँ पहिलोपटक जानेले सातपटक मन्दिरको परिक्रममा गरेर वर माग्ने र सो पूरा भएपछि भेडो बलि चढाउने गरिन्छ । पर्यटकीय घुमघाम तथा दृश्यावलोकन र पदयात्राकाे लागि कुमाख लेक निकै सम्भावना बोकेको स्थल हो ।

चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन मन्दिरदेखि करिब एक किलोमिटर तल सिद्ध कुमाख र कुमाख गाउँपालिकाको सिमाक्षेमा पर्ने समथर भू–भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्दछ ।
-------------------------------
-------------------------------

याे लेकाली अनलाइनकाे आधिकारीक युटुब च्यानल हाे । हामी यसमा अनलाइनसँग सम्बन्धित विषयबस्तुहरू राख्दछाैं ।
-------------------------------
लेकबेशी मिडिया ग्रुप प्रालिद्वारा संचालित लेकाली अनलाइन डटकम ।
खलंगा सल्यान ।
-------------------------------
Lekali Online Youtube Channel
Website : www.lekalionline.com
Facebook : www.facebook.com/lekalionline
Gmail : [email protected]
Mobile : 9868650103
-------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कारबाही गरिनेछ ।
-------------------------------
हाम्राे च्यानलमा भिजिट गर्नुभएकाेमा धन्यवाद । च्यानललाइ Subscribe गर्दिनुहाेला ।

Комментарии

Информация по комментариям в разработке