तपाईंकी पत्नी राक्षसी हो वा देवी हो कसरी चिन्ने ?

Описание к видео तपाईंकी पत्नी राक्षसी हो वा देवी हो कसरी चिन्ने ?

तपाईंकी पत्नी राक्षसी हो वा देवी हो कसरी चिन्ने ?
सावधान - भिडीयोको कुनै अँश काट कुट गरेर अन्यत्र अपलोड गर्नु गराउनु प्रतिलिपि अपराध मानिन्छ |
साथै हामीलाइ फेसबुकमा आफ्ना यस्तै यस्तै समस्याहरु लेखि पठाउन सक्नुहुन्छ

मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत ,कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।

Комментарии

Информация по комментариям в разработке