असारको महिनामा ठेकीको दहिसँग चिउरा || Fried Chickpeas Recipe Nepali Style || KanchhiKitchen

Описание к видео असारको महिनामा ठेकीको दहिसँग चिउरा || Fried Chickpeas Recipe Nepali Style || KanchhiKitchen

असारको महिनामा ठेकीको दहिसँग चिउरा || Fried Chickpeas Recipe Nepali Style || KanchhiKitchen

नमस्कार
तपाईहरुलाई कान्छिकिचनमा स्वागत छ ।
असारको महिना खेत रोपाँईको बेला अनि असार १५ दहि चिउरा खाने दिन । हामिहरुको यता भने खेत रोपाईको बेला भएको छैन खेतमा मकै पाक्न अझै केहि समय लाग्ने भएकाले हामिहरु असार १५ सम्म पनि घाँस–दाउरामानै व्यस्त छौं । तर हामिहरुले दहि–चिउरा खाएर मनाउने विशेष दिन आज भने विशेष किसिमले मनाएका छौं ।

हामिहरुको यस दिन केहि विशेष रहन गयो । गाउँका दिदि–बहिनीहरुसँग घाँस काट्दै आफ्नो दुःख–सुख साटासाट गर्दै हामिहरुले हाम्रो कर्मथलो वनजंगलमा दहि र चिउरा खाएर भिडियो बनाएका छौं । हजुरहरुलाई पनि यो भिडियो मन पर्यो होला । हाम्रो दिदिबहिनिहरुले गाउनुभएका असारे गित कस्तो लाग्यो कृपया कमेन्ट गरेर बताउनुहोला । तपाईहरुको मायाँ हाम्रो लागि अमूल्य छ । तपाईहरुको साथ र मायाँ यसरीनै भैरहने आशाका साथ हाम्रो गाउँघरको नयाँ–नयाँ भिडियोहरु बनाउने नै छौं ।

Namaste!
Welcome to @KanchhiKitchen
The month of Ashar (June-July) grips a great significance for every Nepali as it is the time of the year when farmers plant new seedlings of rice crops in their paddies wishing to grow quintals of rice from kilos. And Ashar-15 is the Starting day of rice planting and this is the day all farmers celebrate with eating Dahi(Curd)-Chiura(Beaten rice). Dahi chiura is a great nutritional value as it helps to tired out farmers.

This day we supposed to start planting rice but in our area, rice planting time is not started at that’s the reason we all women went to the jungle for collecting grasses together and had Dahi-Chiura in the wild area which reminds us of our culture.
#villagefoodnepal #wildcooking #dahichiura

Комментарии

Информация по комментариям в разработке