गोप्य खेलमा देउवा ! प्रचण्ड रिझाउन दूत खटाए ! ओलीले निहुँ खोजे ठाउँको ठाउँ सरकार चट !

Описание к видео गोप्य खेलमा देउवा ! प्रचण्ड रिझाउन दूत खटाए ! ओलीले निहुँ खोजे ठाउँको ठाउँ सरकार चट !

सत्ता सञ्चालनमा नेकपा एमालेलाई साथ दिएको नेपाली कांग्रेसले प्रतिपक्षी दलहरु माओवादी, नेकपा एस लगायतका दलहरुसँग पनि उत्तिकै सुमधुर सम्बन्ध कायम राखेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार रहेसम्म यो गठबन्धन टिक्ने बताएका कांग्रेसीहरु आफूलाई गठबन्धनभित्र असन्तुष्टी महशुस भए जुनसुकै बेला पनि कांग्रेस–एमालेको गठबन्धन भत्किने अवस्था छ । यहीबिचमा कांग्रेसका नेताहरुले माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमै गएर भेट गरेका छन् । यसले कांग्रेस–माओवादीबीचको सम्बन्ध कायमै रहेको पुष्टि गरेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке