Lagna spastha kanchanpur । देशान्तर संस्कार पश्चिम । deshantar लग्न स्पष्ट । कञ्चनपुर by rameshwor

Описание к видео Lagna spastha kanchanpur । देशान्तर संस्कार पश्चिम । deshantar लग्न स्पष्ट । कञ्चनपुर by rameshwor

आजको श्रृंखलामा हामीले देशान्तर संस्कार गरेर नेपाल को पश्चिमी जिल्ला कञ्चनपुरमा जन्म भएको जातकको उदाहरण लिएर ईष्ट साधन गरेर लग्न सारिणिको सहाराले लग्न स्पष्ट गरेका छौं। काठमाण्डौं लाई पञ्जाङ्ग स्थान मानेर त्यस्को पश्चिम तर्फ नेपाल भित्र जन्म हुने अन्य जातकको लागि पनि एवम् क्रमले नै लग्न स्पष्ट गर्न सकिन्छ। चरान्तर, उदयान्तर, देशान्तर लगाएतका सबै संस्कार गरेर उक्त स्थानको लग्न सारिणिनै प्रयोग गर्दा अझ शुद्ध लग्न प्राप्त गर्न सकिन्छ।

Комментарии

Информация по комментариям в разработке