हेर्ने कथाको हाराएका वर्षहरू | मन रुवाउने प्रकाशको कथा | Harayaka Barsaharu By Herne Katha

Описание к видео हेर्ने कथाको हाराएका वर्षहरू | मन रुवाउने प्रकाशको कथा | Harayaka Barsaharu By Herne Katha

हेर्ने कथाको हाराएका वर्षहरू | मन रुवाउने प्रकाशको कथा | Harayaka Barsaharu By Herne Katha #ytviral
#MurchungaTV #ChandraGhalan #Prakash #KaleTamang #KaleMoktan #HerneKatha
#Youtubevideo Emotional Story: हराएका बर्षहरु ( The Lost Years) PAKA story । हेर्ने कथा, रुवाउने कथा 😥
हराएका बर्षहरु
पाका ( प्रकाश)
‪@herne‬ ‪@hernekatha‬ ‪@NTV‬
#sadstory #sadstory #vlog #motivation #storytelling #emotional #sadstatus #paka
संघर्ष कति हो ?, त्याग कस्तो हो ?, धैर्यता /सहनशीलता कति चाहिन्छ?, आट कस्तो हुनु पर्छ,? सबैलाइ गर्ने माया कस्तो हुन्छ?, समग्रमा जिवन के हो ?
सबै कुराको उत्तर पाका को जिवनमा छ । उनको आँखा मा प्रष्ट देख्न सकिन्छ।
(हेर्ने कथा)
शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर नपुगेको भन्दै त्यो केटो गलैंचा बुन्ने कामबाट निकालिन्छ । उसलाई टाढा, उत्तरी गोर्खाका मान्छेले भेटाउँछन् र गोठालो काम गर्न भनी २ हप्ताको बाटो हिँडाएर चुम भ्याली लिएर जान्छन् । त्यसपछि उ हिमालबाट कहिल्यै घर फर्किँदैन ।
#HerneKatha #TheLostYears
Around 1990, a young boy from Jhapa (Eastern Nepal) came to Kathmandu to weave Nepali carpets. After spending some time in Kathmandu, given that he is underage, the boy is laid off from his job. Some people from the Northern Gorkha found him. Assuring him a job as a cowherd, he was taken to Tsum Valley after a two-week walk. From there on, he never returned home from the Mountain. You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Комментарии

Информация по комментариям в разработке