जारी विश्वकपमा नेपालको गेम हेर्दा आनन्द लाग्यो : राशिद खान ||

Описание к видео जारी विश्वकपमा नेपालको गेम हेर्दा आनन्द लाग्यो : राशिद खान ||

जारी विश्वकपमा नेपालको गेम हेर्दा आनन्द लाग्यो : राशिद खान

संचारकर्मीसँग कुरा गर्दै उनले भनेका छन “पक्कै पनि विश्वकपमा नेपालको प्रदर्शन हेर्दा आनन्द महसुस हुन्थ्यो । उनीहरूले सबै प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । ट्वान्टी–२० क्रिकेट यस्तै नै हो । सबै टिमलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास हुनुपर्छ । हामी परिस्थितिलाई सामान्य राख्दै सही समयमा सही कार्य गर्ने प्रयास गर्नेछौँ । मलाई लाग्छ उनीहरूले पनि त्यस्तै गरे । उनीहरूले टिमको योजनालाई कार्यान्वयन गर्ने प्रयास गरे,” ।
#indrenitimes
#T20WorldCup
#rashidkhan
--------------------------------------------------------------------------------------
Indreni Times News-based youtube channel of Nepal.
WEBSITE
http://indrenitimes.com/

FACEBOOK
  / indrenitimes  
INSTAGRAM
  / indrenitimes  
FACEBOOK
  / indrenitimes2  
#indrenitimes #indreni

Комментарии

Информация по комментариям в разработке