कांग्रेस र एमालेको गठबन्धन ८४ सम्म जान्छ : योगश भट्टराई | NEWS TALK | Yogesh Bhattarai

Описание к видео कांग्रेस र एमालेको गठबन्धन ८४ सम्म जान्छ : योगश भट्टराई | NEWS TALK | Yogesh Bhattarai

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित राष्ट्रिय सरकार बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल तत्काल मार्गप्रशस्त गर्न तयार देखिनु भएको छैन । प्रधानमन्त्रीले राजीनामा नदिँदा सत्ता हस्तान्तरण प्रक्रिया केही दिन लम्बिने छ । प्रधानमन्त्रीले राजीनामा नदिए आजै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने एमालेको तयारी छ । अब कांग्रेस र एमाले कसरी अगाडि बढ्छन् ? संविधान संशोधन किन ? कुन कुन विषय संशोधन गर्न खोजिँदै छ ? यिनै विषयमा कुरा गर्दै नेकपा एमालेका सचिव योगेश भट्टाराई ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке