सिक्किमका विभिन्न स्कूल, मन्दिर, गुम्पा, चर्च अनि संघ संस्थालाई सहयोग पुरयाउँदै आउनु भएको

Описание к видео सिक्किमका विभिन्न स्कूल, मन्दिर, गुम्पा, चर्च अनि संघ संस्थालाई सहयोग पुरयाउँदै आउनु भएको

दक्षिण सिक्किम टोकल बर्मेकका याप थिन्ले नामग्याल डेन्सापा ( Yap Thinley Namgyal Densapa) का पिताजीले सिक्किमका विभिन्न स्कूल, मन्दिर, गुम्पा, चर्च अनि संघ संस्थालाई जमीन दान गर्दै आउनु भएको थियो। पिताजीको यस कार्यलाई यथावत राख्दै याप थिन्ले नामग्याल डेन्सापाले पनि समाजमा विभिन्न तरिकाले सहयोग पुरयाउँदै आउनु भएको छ।

सिक्किम क्रोनिकले उहाँसँग छोटो अन्तर्क्रिया गर्ने अवसर पाएको थियो। समाजको विकासमा उहाँको विचार यस्तो रहेको छ।


#sikkimchronicle


About Channel:

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around.

Subscribe to The Sikkim Chronicle for NEW VIDEOS EVERY DAY and make sure to enable Push Notifications. so you'll never miss a new video.
All you need to do is PRESS THE BELL ICON next to the Subscribe button!

Follow us: Official website: https://www.thesikkimchronicle.com/

Social Media Handles:
Instagram: https://www.instagram.com/thesikkimch...
Facebook:   / thesikkimchronicle  
Twitter:   / sikkimchronicle  

Комментарии

Информация по комментариям в разработке