झापाको अनारस खेती

Описание к видео झापाको अनारस खेती

हाम्रो बजारहरुमा सिजनमा जताततै देखिने अनारस (भुइकटर) धेरै जसो भारतबाट आयात भएर आउछ जुन करोडौको हुन्छ । मेचीपारी भारतिय भूमिमा खेती भएर हाम्रो बजारहरुमा आउने अनारस हाम्रोमा पनि त्यसरीनै फल्छ भन्ने उदाहरण हो यो भद्रपुरमा भैरहेको खेती । भद्रपर ९ का राजुसिह कोइरी ( मनाेज सिहका छोरा ९८४४६९४५९७/९८०४९१६६४२) हरुले बिगत १८ बर्षदेखि अनारस खेती गरिरहेकाछन र हाम्रो मुनाफा आर्जन गरिरहेकाछन ।हाल ६ बिगाह क्षेत्रफलमा अनारस खेती गरिरहेका उनीहरु यो बर्षको कोभिड१९ को कारण श्रृजित लकडाउनबाट प्रताडित भएको बताउछन । यसरीनै बजारमा प्रतिगोटा १०० भन्दा धेरैमा बिक्रिभैरहेको अनारसबाट उत्पादक किसानले ५० रुपैयापनि नपाइरहेकोमा दुख ब्यक्त गर्छन । नेपालमा कृषिमा तिलष्मि खालका कामहरुको मात्र पछाडि कुदिरहने धेरैको लागि यो खेती एउटा दिगो पेशा हुनसक्छ ।

Комментарии

Информация по комментариям в разработке