अब चाँहिदैन गोबर युरिया मल घरमै यसरी बनाउनुहोस डि.कम्पोजर अग्र्यानिक मल/How to make D. Composer Mall

Описание к видео अब चाँहिदैन गोबर युरिया मल घरमै यसरी बनाउनुहोस डि.कम्पोजर अग्र्यानिक मल/How to make D. Composer Mall

How to make D. Composer defecate in home ?

कृषकहरुको लागी वरदान सावित भएको डि.कम्पोजर अग्र्यानिक मल नेपालमा पनी प्रयोग गर्न थालिएको छ । यो एउटा अत्याधुनिक अग्र्यानिक प्रविधि हो । युरिया मलले माटोलाई विगारेजस्तो डि.कम्पोजर अग्र्यानिक मल प्रयोग गर्दा माटोलाई कुनैपनि हानि गर्दैन । युरिया मल भन्दा सस्तो र गाई, गोरु, भैसींको गोबरमा जस्तो धेरै दुख गर्नु नपर्ने डि.कम्पोजर अग्र्यानिक मललाई सजिलै बनाउन सकिन्छ ।
D.Composer Mall contact No.- 9843279571

Комментарии

Информация по комментариям в разработке