दर्जन बढिदेखि हनिमुन पिरियड नै पुरा नगरेका मन्त्रीका अनुहार कस्ता ? - NEWS24 TV

Описание к видео दर्जन बढिदेखि हनिमुन पिरियड नै पुरा नगरेका मन्त्रीका अनुहार कस्ता ? - NEWS24 TV

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । ओलीको क्याबिनेटमा १० नयाँ अनुहारसँगै पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै मन्त्री बनेका शरतसिंह भण्डारी पनि छन् । त्यस्तै ललिता जग्गा प्रकरणमा आरोप खेपेपनि उन्मुक्ति पाएका विष्णु पौडेलले उपप्रधानसहित अर्थको जिम्मेवारी पाएका छन् । कोहि भने मन्त्रीबाट राजीनामा दिएको १० दिनपनि नबित्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सिंहदरबार छिरेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке