महाविद्यावारिधिदेखि नोवल शान्ति पुरस्कारको मनोनयनसम्म ! | Adhyarobata Ujyaalotira

Описание к видео महाविद्यावारिधिदेखि नोवल शान्ति पुरस्कारको मनोनयनसम्म ! | Adhyarobata Ujyaalotira

महाविद्यावारिधिदेखि नोवल शान्ति पुरस्कारको मनोनयनसम्म !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira

प्रा. डा. सूर्यप्रसाद सुवेदी
(प्राध्यापक- लिड्स् विश्वविद्यालय, लण्डन (बेलायत)/अन्तर्राष्ट्रिय कानुनका विज्ञ)

जन्म: माघ १०, २०१४ (खुदी/लमजुङ)

शिक्षा:
विद्यालय तह: अमर उच्च मा. वि., लमजुङ
स्नातक: नेपाल ल क्याम्पस, काठमाण्डौ
स्नातकोत्तर: हल विश्वविद्यालय, बेलायत (कानुन विषयमा १९८८ मा प्रथम श्रेणी)
विद्यावारिधि: अक्सफोर्ड विश्वविद्यालय, बेलायत)

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली
दोस्रो संविधानसभा (२०७०) पछि नेपालको राष्ट्रपतिका उमेद्वारका चर्चित पात्र
अक्सफोर्डबाट मानार्थ फेलोप्राप्त (अक्सफोर्डको सबैभन्दा ठूलो सम्मान)

कार्यानुभव:
नेपाल-भारत सीमा सम्बन्धी विज्ञसमितिका सदस्य
असङ्लग्न राष्ट्रहरूको शिखर सम्मेलनमा नेपालको तर्फबाट सदस्य
राजा वीरेन्द्रको अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार


कृति:
अन्तर्राष्ट्रिय कानुन सम्बन्धी १ दर्जन पुस्तक प्रकाशित
करीब ६३ वटा कानुन तथा मानवाधिकार सम्बन्धी अनुसन्धान लेख
पूर्वीय सभ्यतामा मानवाधिकार ग्रन्थ विश्वप्रसिद्ध

विभूषण:
अक्सफोर्ड विश्वविद्यालयबाट 'महाविद्यावारिधि' उपाधिप्राप्त
(यसअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई सन् १९०८ मा यो उपाधि दिईएको थियो ।)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित
बेलायती महारानी एलिजाबेथ द्वितीयबाट मानार्थ ओबिई र मानार्थ क्विन्स् जस्ता उच्च उपाधि
क्याम्बोडियामा महत्त्वपूर्ण राजनीतिक सुधारमा योगदान बापत नोबेल शान्ति पुरस्कारका लागि मनोनीत #अँध्यारोबाट_उज्यालोतिर

Guest: प्रा. डा. सूर्यप्रसाद सुवेदी- अन्तर्राष्ट्रिय व्यक्तित्व
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel


#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

#tikaramyatri #theyatri #yatrimedia

Комментарии

Информация по комментариям в разработке